२०८३, मंसिर ४ गते

Nov 19 2026

images
images

आईजीपी विवाद : सरकार र रिट निवेदकबीच मंसिर ७ गते सर्वोच्चमा छलफल

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ३ २०८३
बुधवार, मंसिर ३ २०८३
  • काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने मन्त्रिपरिषद्को निर्णयबारे छलफल गर्न आगामी मंसिर ७ गतेको पेसी तय गरेको छ । सर्वोच्चका प्रवक्ता डा.अशोक क्षेत्रीका अनुसार, मंसिर ७ गतेका लागि अन्तरिम आदेशको छलफलमा लागि सुनुवाइको पेसी तय भएको हो । 

    रिट निवेदनमाथि सुनुवाइ सकिएपछि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि निर्णय रोक्न अल्पकालीन अन्तरिम आदेश दिनुपर्ने माग अस्वीकार गरेको छ । प्रवक्ता डा. क्षेत्रीले मंसिर ७ गते रिट निवेदक र सरकारबीच अन्तरिम आदेशको मागमा छलफल हुने बताए । 

    अब आईजीपीमा नियुक्त मनोज केसीको निर्णय रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुंगो दुई पक्षीय सुनुवाइपछि मात्रै लाग्ने छ । आफूलाई सुनुवाइको मौका नदिई गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गर्दै कार्कीले गत कात्तिक २० गते रिट निवेदन दिएका थिए । 

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij