बुटवल । बुटवलको देविनगरस्थित गार्गी एकेडेमी र लुम्बिनी केबलकारबीच टिकट दरमा छुट दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार लुम्बिनी केबलकारले गार्गी एकेडेमीका सञ्चालक, शिक्षक तथा कर्मचारीलाई केबलकारको टिकट दरमा २० प्रतिशत छुट दिनेछ । त्यस्तै,...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij