२०८३, मंसिर ४ गते

Nov 19 2026

images
images

ओलीको निर्देशन– जुनसुकै बेला आन्दोलन हुन्छ, तयारी हालतमा बस्नू

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर ३ २०८३
बुधवार, मंसिर ३ २०८३
  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने बताए । 

    उनले सरकारको दमनविरुद्ध चुप लागेर नबस्ने बताए । “शान्तिपूर्ण ढंगले सडकमा उत्रिँदा पनि दमन चलाइन्छ भने एमाले चुप लागेर बस्ने छैन । संख्या केही हजारमा दरले निस्कियो होला त्यतिखेर अब हरेक ठाउँमा लाखका दरले निस्किन्छ,” ओलीले भने । 

    उनले एमाले ‘हुतिहारा’को पार्टी नभएर जिउँदा मान्छेको पार्टी भएको बताए । “आन्दोलनको तयारी हालतमा बस्नुस् । सरकारले कुनै पनि समय प्रतिशोध कसैमाथि लिन सक्छ । कसैलाई गिरफ्तार, हमला आक्रमण गर्न सक्छ,” ओलीले भने ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij