२०८३, मंसिर २ गते

Nov 17 2026

images
images

मिस तिज अफ स्कूल सिजन फोरको उपाधि नित्या श्रेष्ठलाइ

मिस तिज अफ स्कूल सिजन फोरको उपाधि नित्या श्रेष्ठलाइ

मिस तिज अफ स्कूल सिजन फोरको उपाधि नित्या श्रेष्ठलाइ

मिस तिज अफ स्कूल सिजन फोरको उपाधि नित्या श्रेष्ठलाइ

मिस तिज अफ स्कूल सिजन फोरको उपाधि नित्या श्रेष्ठलाइ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१
  • बुटवल । साधना सांस्कृतिक कला केन्द्र, बुटवलको आयोजनामा भएको  मिस तिज अफ स्कूल सिजन फोरको उपाधि एपेक्स स्कूलकी नित्या श्रेष्ठले चुमेकी छिन । शनिबार भएको ग्राण्ड फिनालीमा सबैलाई पछाडि पार्दै श्रेष्ठले उपाधि चुमेकी हुन ।


    त्यस्तै फस्ट रनरअप लुम्बिनी बोर्डिङ स्कूलकी एलसी खड्का र सेकेन्ड रनरअप ज्ञानगंगा पाठशालाकी सुहाना थापा भएकी छिन ।

    त्यस्तै गरी उत्कृष्ट दर्शक छनौटमा कुँवरवर्ती बोर्डिङ स्कूलकी आस्ना थापा छानिएकी छिन । विजताहरुले क्रमस उपाधि चुमेकी श्रेष्ठले १५ हजार, फस्ट रनरअप र उत्कृष्ट दर्शक छनौटमा परका खड्का र थापाले १०/१० हजार र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार र प्रमाणपत्र हात पारेका छन ।


    विजेताहरुलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भगवती अधिकारीले पुरस्कार वितरण गरिन् । जिल्लाभरीबाट सहभागी ६५ जनाको अडिसनबाट २२ जना छनौट भएका थिए ।

    विद्यार्थीको व्यक्तित्व विकास गर्दै आफूलाई निखार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक अनु रजकले जानकारी दिए ।

    अडिसनबाट छनौट भएकालाई १५ दिनको तालीमपछि फाइनल प्रतिष्पर्धामा भाग लिने बनाइएको कला केन्द्रका प्रबन्ध निर्देशक पिंयका थापाले जानकारी दिइन् । साधानाले हरेक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । कार्यक्रमको सञ्चालन सुदीप ढकालले गरेका थिए ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij