२०८३, कार्तिक १९ गते

Nov 04 2026

images
images

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १९ २०८३
बुधवार, कार्तिक १९ २०८३
  • बुटवल । कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शिवराज नगरपालिका–५, चन्द्रौटा खसी बजारस्थितमा रा.७ प २४४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । 

    मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीया टीका पौडेल छिन् । बुधबार बिहान उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएकी उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तु हुँदै चौराह अस्पताल बुटवलमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij