२०८३, कार्तिक १९ गते

Nov 04 2026

images
images

रूपन्देहीमा पोखरीमा डुबेर बालकको मृत्यु

रूपन्देहीमा पोखरीमा डुबेर बालकको मृत्यु

रूपन्देहीमा पोखरीमा डुबेर बालकको मृत्यु

रूपन्देहीमा पोखरीमा डुबेर बालकको मृत्यु

रूपन्देहीमा पोखरीमा डुबेर बालकको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १९ २०८३
बुधवार, कार्तिक १९ २०८३
  • बुटवल । रूपन्देहीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका–७, भगलापुर बस्ने पाँच वर्षीय एलेक्स थारू छन् । 

    आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेर मंगलबार दिउँसो उनको मृत्यु भएको छ । 

    डुबेर अशक्त भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij