२०८३, कार्तिक १९ गते

Nov 04 2026

images
images

सर्वोच्चको पूर्ण बैठक जारी

सर्वोच्चको पूर्ण बैठक जारी

सर्वोच्चको पूर्ण बैठक जारी

सर्वोच्चको पूर्ण बैठक जारी

सर्वोच्चको पूर्ण बैठक जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक १७ २०८३
सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौं । सोमबार बिहानबाट सुरु भएको सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) अहिलेसम्म चलिरहेको छ । पेसी सूची प्रकाशित भए पनि न्यायाधीशहरू इजलासमा नगई निरन्तर फूलकोर्टमा छलफल गरिरहेका हुन् ।

    सर्वोच्च अदालत प्रशासनका अनुसार, कम्तिमा पनि खाजा खाने समयसम्म फूलकोर्ट लम्बिने सम्भावना छ । त्यसपछि मात्रै न्यायाधीशहरू इजलासमा जानेछन् ।

    प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा र न्यायाधीश हरि फूयालको ह्वाट्सएप म्यासेज र अरु विवरण सार्वजनिक भएपछि सर्वोच्चको फूलकोर्टमा प्रश्न उठेको थियो । त्यसपछि प्रधानन्यायाधीश डा. शर्माले समयसामयिक विषयमा छलफल गर्न सोमबार बिहान फूलकोर्ट डाकेका थिए ।

    दुई थरी म्यासेज सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि महाभियोगको प्रस्तावका बारेमा छलफल गरेको थियो । रास्वपाले त्यसबारे निर्णय गर्ने जिम्मेवारी संसदिय दललाई दिइसकेको छ ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij