२०८३, कार्तिक १६ गते

Nov 01 2026

images
images

देउवा पक्ष कांग्रेस : रुपन्देही ५ मा सर्वसम्मत नेतृत्व

देउवा पक्ष कांग्रेस : रुपन्देही ५ मा सर्वसम्मत नेतृत्व

देउवा पक्ष कांग्रेस : रुपन्देही ५ मा सर्वसम्मत नेतृत्व

देउवा पक्ष कांग्रेस : रुपन्देही ५ मा सर्वसम्मत नेतृत्व

देउवा पक्ष कांग्रेस :  रुपन्देही ५ मा सर्वसम्मत नेतृत्व
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक १४ २०८३
शुक्रवार, कार्तिक १४ २०८३
  •  

    बुटवल । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत (देउवा पक्ष) रुपन्देही  क्षेत्र नम्बर ५ तथा प्रदेश निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ को अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ।

    अधिवेशनले क्षेत्रीय सभापतिमा कमल भुसाल र प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा तुलसीराम पोखरेललाई चयन गरेको छ। त्यसैगरी सैनामैना नगर सभापतिमा लोकनाथ अधिकारी चयन भएका छन्।

    महाधिवेशन प्रतिनिधिमा विष्णु पोखरेल, कृष्ण पोखरेल, जीवनबन्धु सेवानी, गुनाखर चालिसे, खेमराज पोखरेल, शालिग्राम पन्थी, चन्दा भण्डारी र मेखेन्द्र चुनारा चयन भएको आयोजकले जनाएको छ।

    अधिवेशनकै अवसरमा सैनामैना नगर समिति, वडा समितिका पदाधिकारी तथा विभिन्न पालिकाका सभापतिहरूलाई सम्मानसहित प्रमाणपत्र वितरण गरिएको थियो।

    कार्यक्रमका सहसंयोजक खिमराज पोखरेलले अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij