२०८३, कार्तिक १९ गते

Nov 04 2026

images
images

बुटवल भाटभटेनीमा टिभिएसको ‘अचम्मैको महा एक्सचेञ्ज’, १० लाखसम्म छुटको अवसर

बुटवल भाटभटेनीमा टिभिएसको ‘अचम्मैको महा एक्सचेञ्ज’, १० लाखसम्म छुटको अवसर

बुटवल भाटभटेनीमा टिभिएसको ‘अचम्मैको महा एक्सचेञ्ज’, १० लाखसम्म छुटको अवसर

बुटवल भाटभटेनीमा टिभिएसको ‘अचम्मैको महा एक्सचेञ्ज’, १० लाखसम्म छुटको अवसर

बुटवल भाटभटेनीमा टिभिएसको ‘अचम्मैको महा एक्सचेञ्ज’, १० लाखसम्म छुटको अवसर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक १७ २०८३
सोमवार, कार्तिक १७ २०८३
  •  

    बुटवल। पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकलाई लक्षित गर्दै बुटवलमा टिभिएसको ‘अचम्मैको महा एक्सचेञ्ज’ अफर सञ्चालन हुने भएको छ। कार्तिक १५ देखि २२ गतेसम्म बुटवलस्थित भाटभटेनी सुपरमार्केट परिसरमा आयोजना हुने कार्यक्रममा ग्राहकले पुरानो सवारी साटेर नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्।

    शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स र बुटवलस्थित बालाजी अटोमोबाइल्सको आयोजनामा हुन लागेको कार्यक्रममा ग्राहकलाई विभिन्न छुट तथा उपहारको अवसर उपलब्ध गराइने जनाइएको छ।

    अफरको मुख्य आकर्षण ‘टिभिएस गोल्डेन की’ योजना रहेको छ। यसअन्तर्गत छनोट हुने ग्राहकले खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याक, सुनको चाबी वा १० लाख रुपैयाँसम्मको नगद छुटमध्ये एक उपहार पाउने योजना सार्वजनिक गरिएको छ।

    एक्सचेञ्ज कार्यक्रममा पुराना सवारीको उच्चतम मूल्याङ्कन, नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो फाइनान्स सुविधा तथा पाँच वर्षसम्म निःशुल्क सर्भिसको अवसरसमेत समावेश गरिएको छ। निःशुल्क सर्भिसअन्तर्गत हरेक दिन दुई जनालाई सुविधा दिने आयोजकको प्रचार सामग्रीमा उल्लेख छ।

    कार्यक्रममा टिभिएसका विभिन्न मोडेलका मोटरसाइकल तथा स्कुटर प्रदर्शन गरिनेछन्। ग्राहकले आफ्नो पुरानो सवारीको मूल्याङ्कन गराई नयाँ सवारी खरिदका लागि उपलब्ध अफर तथा फाइनान्स सुविधाबारे जानकारी लिन सक्नेछन्।

    अफरसम्बन्धी थप जानकारीका लागि बालाजी अटोमोबाइल्स, बुटवलमा ९८०२६९९७६२ वा ९८०२६९९७७० मा सम्पर्क गर्न सकिनेछ। अफरका सर्तहरू लागू हुनेछन्।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij