२०८३, कार्तिक १९ गते

Nov 04 2026

images
images

सुनको मूल्य एकैदिन तोलामा ८३ सयले घट्यो

सुनको मूल्य एकैदिन तोलामा ८३ सयले घट्यो

सुनको मूल्य एकैदिन तोलामा ८३ सयले घट्यो

सुनको मूल्य एकैदिन तोलामा ८३ सयले घट्यो

सुनको मूल्य एकैदिन तोलामा ८३ सयले घट्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, कार्तिक १६ २०८३
आइतवार, कार्तिक १६ २०८३
  • काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको छ । आइतबार (कात्तिक १५) एकैदिन सुन तोलामा आठ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    यस दिन सुनको मूल्य तोलामा दुई लाख ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै, चाँदीको मूल्य तोलामा १७५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला तीन हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij