२०८३, कार्तिक २८ गते

Nov 13 2026

images
images

सुदूरपश्चिमका ६५ बर्षिय मन्त्रीको विवाह

सुदूरपश्चिमका ६५ बर्षिय मन्त्रीको विवाह

सुदूरपश्चिमका ६५ बर्षिय मन्त्रीको विवाह

सुदूरपश्चिमका ६५ बर्षिय मन्त्रीको विवाह

सुदूरपश्चिमका ६५ बर्षिय मन्त्रीको विवाह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर ३० २०८१
आइतवार, मंसिर ३० २०८१
  • धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ६५ वर्षको उमेरमा विवाह गरेका छन् । थापाले शुक्रबार कञ्चनपुरकी भावना विष्टसँग विवाह गरेका हुन् । 

    विवाहपछि बधाई दिँदै नेपाली कांग्रेसका नेता नारायणप्रसाद साउदले फेसबुकमा लेखेका छन्, ‘मेरा अनन्य मित्र सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री माननीय बहादुर सिह थापा तथा सुश्री भावना बिष्ट वैवाहिक सम्बन्धमा बाँधिनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु। साथै, नवविवाहित जोडीको सुखद र सफल दाम्पत्य जीवनको मङ्गलमय शुभकामना व्यक्त गर्दछु !’ 


    थापा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij