२०८३, कार्तिक ५ गते

Oct 21 2026

बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध आज (बिहीबार) सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गर्ने तयारी गरिएको छ। सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिल कार्यालय काठमाडौँले पौडेलसहित १६ प्रतिवादीविरुद्ध पूरक अभियोग दर्ताको तयारी गरेको हो। प्रतिवादीमा ८ जना...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij