२०८३, कार्तिक ५ गते

Oct 21 2026

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अफ्यारो अवस्थामा रहेको बताएका छन्। ४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जनता सजग नभए संविधानमाथि नै चुनौती सिर्जना भएको बताए। उनले भने, झन्डै ७० वर्षदेखि...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij