बुटवल । सरकारले आफनो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले टिप्पणी गरेका छन्। दार्चुलाको दुर्गम गाउँमा झोलुंगेपुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किएका साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ कुरकानी...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij