बुटवल । बुटवलको लुम्बिनी केबलकार दशैंको टिकाको दिन पनि खुल्ने भएको छ । हिन्दु नेपालीहरुको प्रमुख चाड बडा दशैंमा केबलकार यात्रा र कामाख्या देवी मन्दिर दर्शन गर्न चाहने भक्तजन र पर्यटकको सुविधालाई मध्यनजर गरी दशैंको टिकाको दिन समेत बिहान ९ बजेदेखि सांझ ७ बजेसम्म केबलकार सञ्चालनमा रहने कम्पनीले जनाएको छ
बुटवल । सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुट आयात र बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारबाट सम्पूर्ण उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ । बिस्कुट उत्पादनमा मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर प्रयोग गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई राष्ट्रिय अपराध र भ्रष्टाचारीलाई देशद्रोही घोषणा गर्न माग गरेको छ। पार्टीको १२औँ राष्ट्रिय भेलाले भ्रष्टाचार अन्त्यका लागि अधिकारसम्पन्न आयोग गठन गर्नेदेखि प्रवासमा रहेका नेपालीको नागरिकता अधिकार सुनिश्चित गर्नेसम्मका १०...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij