२०८३, कार्तिक १३ गते

Oct 29 2026

images
images

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक १२ २०८३
बुधवार, कार्तिक १२ २०८३
  • बुटवल । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार, सुनको मूल्य तोलामा दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

    त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदी तोलामा तीन हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij