२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, बैशाख ७ २०८३
सोमवार, बैशाख ७ २०८३
  • काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन तोलामा १३ रुपैयाँले घटेको हो । 

    यस दिन तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँ तोकिएको छ । 

    आइतबार तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो । 

    चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार १९० कायम भएको छ । 

    हिजो तोलाको पाँच हजार २२५ रुपैयाँ थियो ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij