२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

बुटवलमा अटिजम सचेतना जारी

बुटवलमा अटिजम सचेतना जारी

बुटवलमा अटिजम सचेतना जारी

बुटवलमा अटिजम सचेतना जारी

बुटवलमा अटिजम सचेतना जारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, जेठ २९ २०८२
बुधवार, जेठ २९ २०८२

  • बुटवल । पछिल्लो समय बालबालिकामा हुने जटिल समस्या अटिजमको बारेमा जानकारी गराउने उदेश्य सहित बुटवलमा ९ दिने सचेतना कार्यक्रम बुटवलमा चलिरहेको छ। 


    अटिजम केयर सोसाईटी लुम्बिनीको आयोजना बुटवल उपमहानगरपालिकाको सहकार्यमामा बुटवलका सबै वडाबाट सहभागी ल्याएर ९ दिन सम्म सचेतना प्रदान गरिने अटिजम केयर सोसाईटी लुम्बिनीका अध्यक्ष डा शतिस रुपाखेतीले जानकारी दिए।


    उनले बुटवल भित्रका १९ वडाकै सहभागी जुटाएर ९ दिन सम्म ५ सय बढिलाई सचेतना प्रदान गरिने जानकारी दिए। 
    अटिजम केयर सोसाईटी लुम्बिनीका बरिस्ठ उपाध्यक्ष मधु प्रसाद अर्यालले बुटवल १ र २ नम्बर वडाबाट शुरु भएको सचेतना दैनिक २ वटा वडाका सहभागीहरुलाई सचेतना प्रदान गरिएको बताए । 


     प्रशिक्षकहरु सोसाईटिका विशेष शिक्षिका मलिका घिमिरे  र प्यारेन्ट चाईल्ड ट्रेनर अनिशा बस्यालले सचेतनामा सहजीकरण गरिरहेका छन।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij