२०८३, कार्तिक ५ गते

Oct 21 2026

images
images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, चैत्र ७ २०८१
शुक्रवार, चैत्र ७ २०८१
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । आज छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ७५ हजार रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बिहीबार भने १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदीको भाउमा पनि गिरावट आएको छ । बिहीबार २ हजार ३० रुपैयाँ तोलामा कारोबार भएको चाँदी शुक्रबार ३५ रुपैयाँ घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij