बुटवल । कपिलवस्तु नगरपालिका वडा नम्बर १ जुहार टोलमा एउटै परिवारका दाइ भाइलाई विषालु सर्पले डस्दा भाइको मृत्यु भएको छ। दाइको अवस्था चिन्ताजनक रहेको छ। स्थानीय सन्तोष कुमार कसौधनको २ छोराहरूलाई राति सर्पले टोकेको हो। १३...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij