बुटवल । बुटवल ११ को प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले बुटवल उपमहानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ।बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले दायर गरेको रिट खारेज गरेको हो। प्रधानन्यायाधीश...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij