घोराही । तुलसीपुर उपमहानगरपालिका४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ । जिल्लामा हुने विभिन्न सभा सम्मेलन, बिहे, पूजाआजामा बाजा बजाउन उनलाई भ्याइनभ्याई भएको हो । नौमती बाजा बजाउनेमध्ये एक उनी समूहमा बाजा बजाउँदै हिँड्छिन्...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij