भैरहवा । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकको मुहार बदल्न एमालेको बहुमतको सरकार बन्नुपर्ने बताएका छन् । एमाले रुपन्देहीको १० औं जिल्ला अधिवेशनलाई भैरहवामा उद्घाटन गर्दै पौडेलले मुलुकको मुहार बदल्न एमालेले मिशन ८४ अघि सारेको प्रष्ट...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij