बुटवल । गुल्मीमा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन्। रातिदेखि परेको अबिरल वर्षाका कारण जिल्लाको मालिका गाउँपालिका-६ अर्जै पोरिपोखरामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका हुन्। निवर्तमान वडाध्यक्ष शोभाखर गिरीले अहिले पहिरो स्थानमा पुग्न कठिनाई भएको...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij