बुटवल | रुपन्देहीको यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघका आदेश राना नेतृत्वको प्यानल नै निर्वाचित भएको छ। राना ३१५ मत ल्याएर विजयी भएको क्याम्पसका निर्वाचन अधिकृत भिमप्रसाद सापकोटाले बताए ।...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij