२०८३, कार्तिक ६ गते

Oct 22 2026

काठमाडौं । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विरोधमा मंगलबार (चैत १२) माइतीघरमा प्रदर्शन गरिएको छ । सोमबार (चैत ११) बसेको मन्त्रिपरिषद् बैठकबाट घिसिङलाई पदमुक्त गरिएको थियो । घिसिङको समर्थनमा सडकमा प्रदर्शन गरिएको हो...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij