२०८३, कार्तिक ५ गते

Oct 21 2026

काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले पूर्वप्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरिएको घटनाले कानुनी आधार, कारण र प्रक्रियाबारे गम्भीर प्रश्न उठेको बताएकी छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले सुरक्षा चुनौती भए राज्यले सुरक्षा दिनुपर्ने बताइन्...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij