२०८३, कार्तिक ५ गते

Oct 21 2026

लोकतन्त्र कुनै सामान्य व्यवस्थागत संरचना होइन; यो मानव चेतना, विवेक, मूल्य र नैतिकतामा आधारित दीर्घकालीन विकास परियोजना हो। लोकतन्त्र भन्नाले केवल सरकार बदल्ने, ढाल्ने वा बनाउने मात्र विधि भन्ने बुझिँदैनयसले नागरिकलाई स्वतन्त्र निर्णय क्षमता दिन्छ,...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij