बुटवल । बुटवल मैनाबगरस्थित एक स्वदेशी अटो वर्कसपबाट भन्सार छली गरी ल्याइएको मोटर पार्ट्स (क्राउन) प्रहरीले बरामद गरेको छ। अस्थायी प्रहरी बिट मैनाबगरबाट खटिएको टोलीले करिब दुई लाख रुपैयाँ बराबरको उक्त सामग्री नियन्त्रणमा लिएको हो। बुटवल अटो...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij