२०८३, कार्तिक ५ गते

Oct 21 2026

बुटवल । बाढी पहिरो लगायत प्राकृतिक विपत्तिका कारण रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै उद्योग व्यापार संघ बुटवलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त सञ्चार केन्द्र बुटवलमा भएको रक्तदानमा संघका पदाधिकारी, कार्यसमिति सदस्य, साधारण...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij