२०८३, मंसिर ५ गते

Nov 20 2026

images
images

ट्याक्टर पल्टिँदा ६ वर्षीय बालकको मृत्यु

ट्याक्टर पल्टिँदा ६ वर्षीय बालकको मृत्यु

ट्याक्टर पल्टिँदा ६ वर्षीय बालकको मृत्यु

ट्याक्टर पल्टिँदा ६ वर्षीय बालकको मृत्यु

ट्याक्टर पल्टिँदा ६ वर्षीय बालकको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ १५ २०८१
शुक्रवार, आषाढ १५ २०८१
  • गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार तम्घास–सिमलटारी सडक खण्ड हुँदै तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर  दुर्घटना परेको हो।

    दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गुल्मी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

    दुर्घटनामा ट्याक्टर चालक  गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका  २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन्।उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij