काठमाण्डौ । वुमन्स डे कप टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् ।खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा हुनेछ । यसअघि हिजोको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको थियो । यस्तै अस्ति भएको...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij