२०८३, कार्तिक ६ गते

Oct 22 2026

बुटवल । २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेकाे छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २० गाेलले हरायाे । याे जीतसँगै बङ्गलादेश...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij