अर्घाखाँची । वातावरण संरक्षण र जैविक विविधता प्रवर्द्धन गर्ने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका७ खाँचीकोटमा करिब एक हजार विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। भुर्गभ सिमेन्ट लिमिटेडको आर्थिक सहयोग तथा सिताचुलीम्युदाँडा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सम्पन्न वृक्षारोपण...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij