बुटवल ।लुम्बिनी प्रदेशमा पछिल्लो तिन दिनमा विपद्का २९ वटा घटना भएका छन् । पहिरो, अधिक वर्षा, डुबान लगायतका २९ वटा घटना भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij