गुल्मी । गुल्मी फोटोग्राफर सङ्घको प्रथम जिल्ला अधिवेशनबाट हरिलाल न्यौपानेकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ । तम्घासमा भएकाे अधिवेशन वरिष्ठ फोटोग्राफर नन्दराम पाण्डेको प्रमुख अतिथ्यतामा भएकाे थियाे । समितिकाे उपाध्यक्ष रेमलाल बस्याल, महासचिव राजकुमार सुनार,...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij