बुटवल । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढबुटवल सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij