परासी । पश्चिम नवलपरासीमा विद्यार्थीलाई लक्षित उपभोक्ता अधिकार सम्बन्धी सचेतना अभियान थालिएको छ । रामग्राम नगरपालिकाकाको सहयोग तथा उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीको आयोजनामा विद्यार्थीलाई लक्षित उपभोक्ता अधिकार सम्बन्धि सचेतना थालिएको हो गरिएको हो । विद्यार्थीमार्फत...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij