बुटवल । रूपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा गएराति चोरी भएको छ । सहकारीको घोडाहा सेवा केन्द्रको झ्याल तोडेर कार्यालय प्रवेश गरी ८ लाख ४३ हजार नगद लुटपाट भएको छ ।...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij