काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को नयाँ दिल्लीस्थित मुख्यालय पुगेका छन् । त्यहाँ उनलाई पुष्पवृष्टीसहित भव्य स्वागत गरियो । भाजपाका अध्यक्ष नितिन नविनले सभापति लामिछानेलाई फुलको गुच्छा...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij