बुटवल । नेकपा एमाले लुम्विनी प्रदेश संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन्। आज बसेको एमाले लुम्विनी प्रदेश संसदीय दलको बैठकले लुम्विनी प्रदेशका मुख्यमन्त्री समेत रहेका आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो। संसदीय दलका नेता...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij