काठमाडौ । काठमाडौंको बलम्बुमा निर्माण भइरहेको फ्लाईओभरको काम अन्तिम चरणमा पुगेको छ । बलम्बुसिस्नेखोला सुरुङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा निर्माणधीन फ्लाईओभरको काम अन्तिम चरणमा पुगेको हो । हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij