काठमाडौं । बर्दियामा आइतबार राति एक युवामाथि आक्रमण भएको छ । बार्दियाको ठाकुरबाबा नगरपालिकामा भएको आक्रमणबाट बर्दिया भुरीगाउँका ३८ वर्षीय रमेशप्रसाद तिमिल्सिना गम्भीर घाइते भएका छन् । उनीमाथि गोली प्रहार भएको हुन सक्ने प्रहरीले जनाएको छ...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij