नरेन्द्र मोदी तेस्रोपटक भारतका प्रधानमन्त्री भएका छन्।टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन एनडिएका नेताहरूले दलको नेताका रूपमा मोदीलाई नियुक्त गरेको जानकारी गराएका हुन्। यसपछि मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई भेट गरेका...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij