काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकामा सार्बजनिक बिदा हुने भएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij