काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेकोमा रास्वपाका नेता/कार्यकर्ताहरूले विरोध जनाएका छन् । शनिबार बिहानैदेखि पोखरामा भेला भइ रास्वपाका नेता/कार्यकर्ताहरूले विरोध जनाएका हुन् । उनीहरूले बिनाकारण सभापति लामिछानेलाई...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij