बुटवल । रुपन्देहीको भैरहवामा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू भएको छ । गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरू भएको हो । सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij