काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको पहिलो तारेखका लागि उनी मंगलबार अदालत उपस्थित भएका हुन् । सो प्रकरणका काठमाडौं जिल्ला अदालतले उनलाई...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij