२०८३, कार्तिक ६ गते

Oct 22 2026

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराईमधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको दाबी गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै...

  • © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij