काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सडक तमासा गरिरहेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले गृहमन्त्रीलाई राजनीति बुझेर चल्न चेतावनी दिएका छन् । गृहमन्त्रीको विषयमा त मैले भएपछि थाहा पाएँ...
© 2026 All right reserved to lumbinipatrika.com | Site By : Sobij